‘आश्चर्यचकित भएँ’

आइतबार कान्तिपुर दैनिकमा ‘गर्भवती शिक्षिकालाई बिदा नदिंँदा... चिकित्सकले आराम गर्नु भने पनि प्रधानाध्यापकले बिदा दिएनन्’ शीर्षकमा प्रकाशित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ  ।

उक्त समाचारमा मेरो नामसमेत उल्लेख भएको देख्दा म आश्चर्यचकित भएको छु । त्यौड माध्यमिक विद्यालयका प्रधानाध्यापकले नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको परामर्श लिएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्छु ।
– मोहन ज्ञवाली, पूर्वअध्यक्ष, नेपाल शिक्षक संघ

प्रकाशित : भाद्र २४, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?