३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नागरिकको स्वास्थ्य चासो

डा. ढुण्डीराज पौडेलको जानकारीमूलक लेख समय सान्दर्भिक छ  ।

प्रकोप पूर्व आवश्यक तयारीका लागि सरकार जति जिम्मेवार हुनुपर्ने हो, त्यसका लागि हामी स्वयं पनि तम्तयार हुनु जरुरी छ । आफू र आफ्नो वरपरको वातावरणलाई लामखुट्टेमैत्री बनाउने कि आफ्नो स्वास्थ्य अनुकूल बनाउने ? यसको जिम्मा नागरिक स्वयंले लिने हो भने वर्षेनि देखापर्ने प्रकोपलाई धेरै हदसम्म टाढा राख्न सकिन्छ ।
– महेन्द्रसिंह बम, टीनपा–१, कैलाली

प्रकाशित : भाद्र २०, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?