कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन छुने कथा

कोसेलीमा प्रकाशित बिना थिङको कथा ‘सिको फाइभ’ले हाम्रो समाजको चरित्रचित्रण अत्यन्त प्रभावकारी किसिमले गरेको रहेछ  ।

काम गरेर खान चाहने महिला र यिनका वरिपरिका पुरुष पात्रहरूको मनोविज्ञानबारे गहिरो अध्ययन गरी लेखिएको कथा वास्तवमै सुन्दर छ ।
– गोविन्दराज कोइराला, हर्कपुर, नवलपुर

प्रकाशित : भाद्र ९, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?