कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गलत जानकारी

कान्तिपुर संवाददाता

त्यसमा परेको ‘प्रदेश सरकार र ललितपुर महानगरपालिकाको संयोजनमा पोखरी पुनर्निर्माण हुँदै गरेको’ व्यहोराप्रति पूर्णचण्डी टोलसुधार समितिको आपत्ति छ  ।

त्यसमा परेको ‘प्रदेश सरकार र ललितपुर महानगरपालिकाको संयोजनमा पोखरी पुनर्निर्माण हुँदै गरेको’ व्यहोराप्रति पूर्णचण्डी टोलसुधार समितिको आपत्ति छ । यो पोखरी पुनर्निर्माणमा ललितपुर महानगरपालिकाको मात्रै बजेट परेको छ, प्रदेश सरकारको कुनै किसिमको सहयोग र संलग्नता छैन ।
– अशोक श्रेष्ठ, ललितपुर

प्रकाशित : श्रावण १९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?