कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मेलम्चीमा अझै पहिरो

मेलम्चीमा पहिरो जानथालेको शाही शासन कालदेखि नै रहेछ  । ४६ करोडको ठेक्कामा ९६ करोड दिलाएको निहुँमा कारबाही सिलसिला चलेकै रहेछ  ।

इटालियन कम्पनीले निर्माणबाट हात झिकेर हिँडेपछि मेलम्ची फेरि अन्योलग्रस्त बन्न पुग्यो । अहिले पहिलो पक्षले सीएमसीलाई धरापमा पार्दै ठेक्का तोडाएर भगाउन सफल भयो । दोस्रो पक्षले माथिल्लो निकायलाई दिग्भ्रमित पार्न र स्वार्थमा खेलाउन र झुक्याउन सफल भयो । तेस्रो पक्षले बाँकी न्यून प्रतिशत काम पनि दस भाग लगाएर स्थानीय ठेकेदारबाट गराउन सफल भयो । तर अझै धेरै लुकेका पक्ष छन्, जसले हम्मर चलाएर ठूला लिकेजलाई टाल्न समयमै सकिएन भने, त्यही लिकेजले बाढीको रूप लिएर अझै मेलम्चीमा भयानक पहिरो जान्छ भन्ने आशयको लेख सान्दर्भिक छ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?