कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

काम नगर्ने, कर मात्र उठाउने

गणतन्त्र भनेको नेताहरूलाई कमाइ खाने भाँडोमात्र भयो  । विकास हुन सकेन  ।

जसरी भए पनि जति खर्च गरेर भए पनि चुनाव जित्नैपर्ने र त्यसका लागि व्यापारीहरूसँग सम्झौता गर्न नेतृत्व लिन चाहनेहरू लालायित बने । निर्वाचन जितेपछि जनसेवा होइन, भ्रष्ट व्यापारीको काम गर्दैमा हाम्रा जनप्रतिनिधिहरूलाई फुर्सद छैन । वर्षौंदेखि भत्किएका सडक बन्नसकेका छैनन् । वर्षा लाग्यो, हिलोले हिँड्न सकिँदैन । हिउँद लाग्यो, धुलो उडेर बसिसाध्य हुँदैन । राजधानीको अवस्था त कहालीलाग्दो छ भने गाउँघरतिरको अवस्था कस्तो होला ? नगरपालिका करमाथि कर थोपर्छ, काम भने सिन्को भाँच्दैन । सर्वसाधारणसित करमात्र ठटाउने नगरपालिका के काम ? काम नगर्ने कर उठाउने कार्यालय आम नागरिकका बोझ हुन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?