१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहिद हुने भइयो

मेयरसावले जनताको नाक भाँच्ने भए

नाक भाँचेर लोकतन्त्रको नाक राख्ने भए
नेताहरूले जंगे शासन देखाएरै छाडे
आफ्नो नामलाई ऐतिहासिक बनाएरै छाडे
लोकतन्त्र त फेरिएर ठोकतन्त्र पो भयो
देशवासीको अपेक्षाचाहिँ खोलाखोलै गयो
हाँसौं भने पागल भइयो, रोए रुञ्चे भइयो
ठोकतन्त्रमा च्यापिएर सहिद हुने भइयो ।
— कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?