कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सहयोगको अपिल

काभ्रेपलाञ्चोक जिल्ला पनौती नपा वडा नं. १२ निवासी म २१ वर्षीय सरोज तामाङको दुवै मृगौलाले काम गर्न छोडेको हुँदा बयोधा अस्पताल बल्खुमा हेमोडाइलासिस गरिरहेको छु  । डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्छ  ।

मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ । आजसम्मको उपचारमा जो भएको सम्पत्ति सबै सकिइसक्यो । अब कसैको सहयोगविना थप उपचार गर्न असमर्थ छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले राष्ट्रिय बाणिज्य बैंकको बनेपा शाखामा रहेको खाता नं. १८१०००५३१६१० मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु । साथै ९८१०३३९४४० मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?