उदाहरणीय ज्ञानिता

काठमाडौँ — ‘चेपाङलाई शिक्षित बनाउँदै ज्ञानिता’ समाचारले कसको मन नछोला ! ओखलढुंगामा जन्मेर धरानजस्तो विकसित सहरमा पढेकी ज्ञानिताले पहाडी पखेरामा बस्ने पिछडिएका युवासँंग साइनो गाँसेकी छन् ।

आफ्नो पसिनाको पारिश्रमिक पनि पिछडिएका बालबालिकाको भविष्यमा सहयोग गरेका छन् । स्थानीय तह र संघ–संस्थाले पनि यसतर्फ ध्यान दिए पिछडिएका बालबालिकाको भविष्य उज्यालो हुने थियो ।

– रेवतीप्रसाद सुवेदी, थाक्रे– १०, धादिङ

प्रकाशित : माघ १७, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?