राईको म्युजिक भिडियो सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक चित्र राई 'आठपरिया' को नयाँ गित सार्वजनिक भएको छ । उनको 'पानी बिना धारामा गाग्री भरिन्न यहाँ' सार्वजनिक गरिएको हो ।

गितकार मिना श्रेष्ठ 'सबि' को रचना रहेको गितको म्युजिक भिडियोमा अमृत ठकुरी, संगिता लामा र जोन राईले अभिनय गरेका छन् ।


भिडियो निर्देशन जोनले नै गरेका हुन् । सन्चु ठोकरले छायांकन गरेको यो म्युजिक भिडियोबाट गायक राईले प्रतिक्रिया आइरहेको बताएका छन् ।


प्रकाशित : कार्तिक ९, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?