एभरेस्ट २५ औं वर्षमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंकले लाजिम्पाटस्थित आफ्नो प्रधान कार्यालयमा नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?