कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनयन

राजविराज — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणीसहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् ।

उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनयन

जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन् । यद्यपि सहअध्यक्षसहित पदाधिकारीको टु‌ंगो अहिले लाग्न सकेको छैन ।










प्रकाशित : असार २७, २०८१ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×