कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

१ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण (सूचीसहित)

काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो ।

१ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण (सूचीसहित)

यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल परिमार्जन गरिएको बताए । ‘परिमार्जित दररेट तथा सुविधाहरू प्याकेजबाट टुक्र्याइएकोले बिमित र सेवा प्रदायकलाई थप सजिलो हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

परिमार्जित नयाँ दर

प्रकाशित : असार २७, २०८१ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×