कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

उपप्रधान तथा गृहमन्त्री लामिछाने सार्वजनिक गरे १०० दिनको कार्यविवरण

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू दोस्रोपटक मन्त्री बनेपछिको १०० दिनमा गरेका मुख्य गतिविधिहरू सार्वजनिक गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछाने सार्वजनिक गरे १०० दिनको कार्यविवरण

उनले शान्ति सुव्यवस्था, सीमा व्यवस्थान, राजस्व चुवाहट नियन्त्रण, सूचना प्रविधिको प्रयोग, विभागीय र मातहतका निकायमा गरेको कार्य सहजीकरण र नीतिगत तथा कानुनी प्रबन्धअन्तर्गत के-के गतिविधि गरियो त्यो उल्लेख गरेका छन् ।

यस्तो छ एक सय दिनका कामको विवरण

प्रकाशित : जेष्ठ ३२, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×