१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौँ — एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए ।

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिकबाट आएका नेता हुन् ।

बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित : फाल्गुन २२, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?