कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सर्वोच्चका प्रस्तावित न्यायाधीश ढुंगानाविरुद्धका उजुरीकर्तासँग छलफल

काठमाडौँ — सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग संसदीय सुनुवाई समितिले आइतबार छलफल गरेको छ । हाल उच्च अदालतका न्यायाधीश समेत रहेका ढुंगानामाथि एक उपसचिवले समितिमा उजुरी हालेका छन् ।

सर्वोच्चका प्रस्तावित न्यायाधीश ढुंगानाविरुद्धका उजुरीकर्तासँग छलफल

उजुरीकर्ताले उनीमाथी उच्च अदालतमा हुँदा पूर्वाग्रही भएर फैसला गरेको लगायतका आरोप लगाउँदै उजुरी गरेका छन् । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीशसको संसदीय सुनुवाइ हुनेछ ।

प्रकाशित : मंसिर २४, २०८० १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?