१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसअनुसार डिस्चार्च भएका हुन् ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिकाअनुसार श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्री श्रेष्ठ १९ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना भइ उपचाररत थिए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले उनको उपचार गरेका थिए ।

प्रकाशित : मंसिर २४, २०८० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?