१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आजको मौसम : तराईमा हुस्सु, धेरै ठाउँमा सफा रहने

काठमाडौँ — हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजको मौसम : तराईमा हुस्सु, धेरै ठाउँमा सफा रहने

तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर २२, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?