२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

छातीमा असहज भएपछि उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल हृदय केन्द्रमा भर्ना

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उनको एन्जियोप्लास्टी गरिएको छ ।

छातीमा असहज भएपछि उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल हृदय केन्द्रमा भर्ना

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको राइट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । उनको स्वास्थ अवस्था स्थिर रहेको स्वकीय सचिव विजय गौतमले उल्लेख गरेका छन् । मंगलबार साँझ उनी सत्तागठबन्धनको बैठकमा सहभागी थिए ।

प्रकाशित : मंसिर २०, २०८० ०१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x