कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

प्रधानमन्त्री दाहाल र क्युबाका राष्ट्रपति कनेलबीच भेटवार्ता  

काठमाडौँ —  प्रधानमन्त्री पुष्पकमल दाहाल र क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र क्युबाका राष्ट्रपति कनेलबीच भेटवार्ता  

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८औं संस्करण (कोप–२८) मा भाग लिन यूएईको दुबई पुगेका प्रधानमन्त्री दाहालले साइडलाइन भेटवार्ताका क्रममा क्युबाली राष्ट्रपति कनेलसँग कुराकानी गरेका हुन् ।

भेटवार्ताका अवसरमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?