१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, शुक्रबार निर्णय हुन सक्ने

रासस

काठमाडौँ — उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, शुक्रबार निर्णय हुन सक्ने

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि (शुक्रबार) निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।

प्रकाशित : मंसिर १४, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?