१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस [सूची]

कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय परिषद्ले उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश सिफारिस गरेको छ । 

परिषद्का अध्यक्ष तथा प्रधानन्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका रिक्त रहेका पदमा ६ मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस [सूची]

जसअनुसार लोहितचन्द्र शाहलाई उच्च अदालत सुर्खेतमा, माधवप्रसाद पोखरेल उच्च अदालत पोखरा, रमेशप्रसाद राजभण्डारी उच्च अदालत विराटनगर, श्रीकान्त पौडेल उच्च अदालत जनकपुर, नित्यानन्द पाण्डे उच्च अदालत तुलसीपुर र शान्ति सिंह थापा उच्च अदालत दिपायलमा नियुक्तिका लागि सिफारिस भएका छन् ।


प्रकाशित : मंसिर ५, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?