प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले यसअघि नै विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

पूर्वलडाकु विष्टले आफूलाई बाल सैनिकको रुपमा दुरुपयोग गरेको भन्दै तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

यसअघि दरपीठ भएको रिट

प्रकाशित : जेष्ठ २६, २०८० १६:००
प्रतिक्रिया
पठाउनुहोस्