कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश र स्थानीय तहको सहकार्यमा रेलमार्गहरूको अध्ययन गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नीति तथा कार्यक्रममार्फत प्रदेश तथा स्थानीयतहको सहकार्यमा मुख्य सहरहरूमा मेट्रोरेल, मनोरेल तथा ट्राम निर्माणका लागि अध्ययनको काम अघि बढाइने जनाएको छ ।

प्रदेश र स्थानीय तहको सहकार्यमा रेलमार्गहरूको अध्ययन गरिने

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा सुस्तता आइरहेको समयमा फेरि सरकारले मेट्रोरेल, मनोरेल तथा ट्राम निर्माण गर्ने भन्दै अध्ययनको महत्त्वाकांक्षी योजना अघि सारेको हो ।

त्यस्तै कोशी, गण्डकी, कर्णाली भेरीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्ग विकासका निम्ति आवश्यक योजना निर्माण गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्