कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इलामको सूर्योदयमा ढिस्कोले पुरिएर ४ भारतीय कामदारको मृत्यु

विप्लव भट्टराई

इलाम — इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारनजिकै घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा शुक्रबार दिउँसो घरनजिकैको माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मृत्यु हुनेहरुमा भारत विहार किसनगन्जका तोसिब आलम,अजी मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।

प्रकाशित : वैशाख २२, २०८० १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?