३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कांग्रेसले मंगलबार बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले मंगलबार बोलायो कार्यसम्पादन समितिको बैठक

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने पौडेलले बताए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि डाकिएको उनले बताए ।


प्रकाशित : चैत्र १३, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?