२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एमालेसँग गठबन्धन तोडेर प्रचण्डले घातक बाटो रोजे : सचिव भट्टराई 

तृप्ति शाही

वीरेन्द्रनगर — एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको बताएका छन् । 

एमालेसँग गठबन्धन तोडेर प्रचण्डले घातक बाटो रोजे : सचिव भट्टराई 

मिसन ग्रासरूट अभियानको क्रममा सुर्खेतको मेहलकुनामा भएको प्रशिक्षण कार्यक्रममा उनले देशी, विदेशी शक्तिको प्रभावमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग गबन्धन तोडेको बताए । उनले भने,´अबको बाटो सहज भने छैन । गठबन्धन टुटाउन अँध्यारो कोठाभित्र जे जति षड्यन्त्र भए त्यसको पर्दा खुल्दै जानेछ ।´

यो गठबन्धनले मुलुक र जनताको पक्षमा कुनै काम भने नगर्ने उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?