परराष्ट्रमन्त्री पौड्याल र ईयू प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच बुधबार भेटवार्ता भएको छ । भेटमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेज तथा नेपालका लागि फ्रान्स, फिनल्यान्ड र जर्मनीका राजदुतको पनि सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री पौड्याल र ईयू प्रतिनिधिमण्डलबीच भेटवार्ता

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा आपसी हितका विविध विकास सहयोगका विषयमा छलफल भएको थियो ।


प्रकाशित : माघ ११, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?