कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न बेलायती राजदूत पोलिट सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

उनीहरुबीच दुई देशको आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?