१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मन्त्रिपरिषद्को निर्णय : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

काठमाडौँ — मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ । 

मन्त्रिपरिषद्को निर्णय : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजश्व सचिवमा सरुवा गरेको ती मन्त्रीले जानकारी दिए ।

यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

प्रकाशित : पुस २१, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?