कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् ।

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।

अब्रार एच. हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रुपमा काम गरेका थिए ।

प्रकाशित : कार्तिक २०, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?