कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गमा पहिरोले अवरुद्ध सडक सञ्चालनमा आएको छ । लगातारको वर्षाले गर्दा राजमार्गमा पर्ने विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेका छन् ।

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीहरू घण्टौं जाममा परेका थिए । दसैंका लागि घर जाने र घरबाट फर्किनेहरू पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् ।

प्रकाशित : आश्विन २१, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?