कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे ।

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त

उनी र्यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन् । काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।

प्रकाशित : आश्विन १५, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?