कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महाकालीकाे बहाव बढ्याे

मनाेज बडु

काठमाडौँ — शुक्रबार रातिदेखिको लगातारकाे वर्षाले महाकाली नदीकाे बहाव बढेकाे छ । नदीकाे बहाव बढेसँगै कटान पनि गरिरहेकाे छ ।

महाकालीकाे बहाव बढ्याे

रातिकाे समयमा नदीकाे अत्यधिक रहेकाे महाकाली नगरपालिका १ श्रीबगरका स्थानिय लाेकेन्द्रबहादुर बमले बताए । बिहानबाट रातिकाे तुलनामा नदीमा पानी घटेकाे छ । उनले भने, 'राति श्रीबगरमा कटान गरेकाे छ । अहिले पनि कटान जारि राखेकाे छ ।'

महाकाली नदीले सदरमुकामकाे बङ्गाबगर क्षेत्रमा पनि कटान गरिरहेकाे स्थानीयहरुले बताएका छन् । दुहु ब्यास क्षेत्रमा वर्षा बढी भएकाे हुनाले महाकालीमा पानीकाे सतह बढेकाे हाे ।

प्रकाशित : आश्विन १, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?