३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एमालेका पार्टी सदस्यले नयाँ २ मतदाता थप्‍नुपर्ने

काठमाडौँ — नेकपा एमालेले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा पार्टी सदस्यलाई नयाँ २ मत थप्ने जिम्मेवारी दिने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले बहुमत प्राप्त गर्ने रणनीतिमा पार्टी सदस्यलाई २ मत थप्ने र ५ मत संरक्षण गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

एमालेका पार्टी सदस्यले नयाँ २ मतदाता थप्‍नुपर्ने

'पार्टीलाई बहुमतमा पुर्‍याउने आवश्यक पर्ने ६ प्रतिशत मत पुर्‍याउनका लागि प्रत्येक पार्टी सदस्यले २ नयाँ मत थप्ने र ५ मत संरक्षण गर्ने नीति आमरुपमा अघि बढाउने निर्णय गरेको छ,' प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।

एमालेले ८ लाख पार्टी सदस्य रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित : भाद्र ११, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?