निर्वाचन प्रयोजनका लागि दल दर्ता साउन ३१ सम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । 

निर्वाचन प्रयोजनका लागि दल दर्ता साउन ३१ सम्म

यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुन: दर्ता गर्नुपर्ने हुन्छ । आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?