२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ ।

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा

प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?