कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यसरी सरकार चलाएर भएन, देखिने काम गर्नुपर्‍यो : नेता सिंह

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा नेता सिंहले सरकार गतिहीन भएको बताएका हुन् ।

यसरी सरकार चलाएर भएन, देखिने काम गर्नुपर्‍यो : नेता सिंह

'सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ,' नेता सिंहले भने, 'सरकारबाट देखिने काम गर्नुपर्‍यो, देखिने काम के ह‍ो ? जनताले सरकारबाट के पाए ?

स्थानीय तह निर्वाचनमा सोचेजस्तो राम्रो परिणाम नआएको नेता सिंहको भनाइ थियो ।

प्रकाशित : असार २९, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?