कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मा‌ओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ — आगामी निर्वाचनको तयारी र पार्टीका आन्तरिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको छ ।

मा‌ओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

स्थानीय चुनावपछि बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्तावहरु पेस गर्दै छन् । बैठकको सुरुमै उनले पार्टीका केन्द्रीय सदस्यहरु र विभागका सदस्यहरुलाई शपथ गराएका थिए ।

त्यसै स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुनेछ । पार्टीको संगठनात्मक काम अन्तर्गत पाेलिटब्यूराे गठन तथा कार्यविभाजन र संरचना पनि केन्द्रको एजेन्डामा समावेश गरिएको छ । बैठकमा प्रदेशका नेताहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ गर्ने छन् ।


प्रकाशित : असार १९, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?