एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ — नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो ११ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्ने एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

एमाले सचिवालय बैठक बस्दै

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत सातवटा कार्यसूचीमा छलफल हुने उनले बताए ।

प्रकाशित : असार १९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?