कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. यादव

काठमाडौँ — सिंहदरबार वैद्यखानाको निमिक्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।उनी यसअघि स्वास्थ्य सेवा विभाग वैकल्पिक चिकित्सा शाखामा प्रमुखको रुपमा कार्यरत थिए ।

सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. यादव

यसअघिका निर्देशक डा. सबरी साहलाई भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा तानिएको छ । गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उनलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यादवले सोमबार नै पदबहाली गरिसकेका छन् । 'वैद्यखानालाई बुझ्दैछु। आज एउटा बैठक बसियो । अझै अध्ययन गरेर आगामी योजनाहरु बनाउनेछु,' उनले भने ।

सम्बन्धित समाचार

प्रकाशित : असार १४, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?