चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौँ — चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी हुन् ।

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

श्रेष्ठसहित २० मुलुकका लागि मन्त्रिपरिषद्‌ बैठकले गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो ।

प्रकाशित : असार ९, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?