२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गर्दैछन् । शपथ कार्यक्रम ११ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।

काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै

स्वतन्त्रतर्फबाट मेयरमा निर्वाचित साह र नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर डंगोलसहित नवनिर्वाचित ३२ वडाका अध्यक्ष र सदस्यहरूले पनि शपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?