२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना

काठमाडौँ — पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् । विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो ।

सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना

१० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११:४५ सम्म पनि सम्पर्कमा आएको छैन ।


प्रकाशित : जेष्ठ १५, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?