कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ — नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बुधबार अपराह्न ३ बजेका लागि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा बैठक तय गरिएको हो ।

एमाले संसदीय दलको बैठक बस्दै

उक्त बैठकमा सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे छलफल गरिने बताइएको छ । साथै बुधबार जारी बजेट अधिवेशनबारे छलफल हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?