३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एआईजीमा बढुवाका लागि पाँच डीआईजीको नाम सिफारिस

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी)को नाम सिफारिस गरेको छ ।

एआईजीमा बढुवाका लागि पाँच डीआईजीको नाम सिफारिस

मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सोही समूहतर्फका पाँच जना प्रहरी नायब महानिरीक्षकको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि.सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?