२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कान्तिपुरकर्मी महर्जनलाई पितृ शोक

काठमाडौँ — कान्तिपुर दैनिककी फोटोपत्रकार बिजु महर्जनलाई पितृशोक परेको छ । महर्जनका ६८ वर्षीय बुवा राजभाइ महर्जनको बुधबार बिहान निधन भएको हो ।

कान्तिपुरकर्मी महर्जनलाई पितृ शोक

हृदयघातपछि उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी केही समयदेखि दम र मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।



प्रकाशित : जेष्ठ ४, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?