कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थप २१० कोरोना संक्रमणमुक्त, ८ जना संक्रमित

काठमाडौँ — २४ घण्टामा देशभर गरी २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक तथ्यांकअनुसार २ हजार ६५५ परीक्षणमा ८ जनामा संक्रमण देखिएको छ ।

थप २१० कोरोना संक्रमणमुक्त, ८ जना संक्रमित

१ हजार ६९६ पीसीआर परीक्षणमा ८ र ९५९ एन्टिजेन परीक्षणमा कुनै संक्रमित फेला नगरेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म सक्रिय संक्रमित १ हजार ७५८ रहेका छन् ।

२४ घण्टामा ४७ हजार ७०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : चैत्र १२, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?