कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रतिनिधिसभाको आगामी बैठक आइतबार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको आगामी बैठक आइतबार

शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा एमालेले नाराबाजी गर्दै संसद्‌मा विरोध गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?