१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेस चौतारी नेपालको आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको संक्रमणका कारण रोकिएको थियो । बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?